मनाङले जित्यो आहा गोल्डकपको उपाधी

159
  •  
  •  
  •  

manang-marsangdiकाठमाडौँ, १६ माघ(ओएनएस) : १४ औँ आहा रारा गोल्डकप फुटबलको उपाधी मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।

शनिबार पोखरा रंगशालामा भएको फाइनलमा मनाङले चिरप्रतिद्वन्द्वी नेपाल त्रिभुवन आर्मीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधीमाथि कब्जा जमाउन सफल भएको हो ।

मनाङको जितमा सुभास गुरुङले खेलको ४९ औ मिनेटमा निर्णायक गोल गरेका थिए । उनले अनिल गुरूङले दिएको क्रस पासलाई पोष्टको दिशा दिएका थिए ।


  •  
  •  
  •