मनाङमा बाढीका कारण फसेका ३५ जनाको हेलिकप्टरबाट उद्धार

  Tweet  काठमाडौं । मनाङमा भीषण बर्षासँगै आएको बाढीमा फसेका ३५ जनाको उद्धार गरिएको छ । तीन दिनदेखि बाढीका कारण फसेका मनाङ नासोँ गाउँपालिका तालका स्थानीयको बिहीबार उद्धार गरिएको हो । मनाङका निवर्तमान सांसद पाल्देन गुरुङसहितको उद्धार टोलीले मनाङको नासोँ गाउँपालिका– १, सिरानतालमा फसेका २४ जनालाई तालडाँडामा उद्वार गरेको छ । नासोँ गाउँपालिका– ५, थोंचेका ११ … Continue reading मनाङमा बाढीका कारण फसेका ३५ जनाको हेलिकप्टरबाट उद्धार