मनाङमा हिमपात, जनजीवन कष्टकर (फोटो फिचर)

106
  •  
  •  
  •  

मनाङ, ९ माघ(ओएनएस) : मनाङ सदरमुकाम चामेसँगै माथिल्लो मनाङको हुम्डे, खांङसारलगायत स्थानमा मंगलबारदेखि परेको हिउँ अझै रोकिएको छैन् । निरन्तर हिउँ पर्दा तीन फिटभन्दा बढी जमेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार हिमपातसँगै बढेको चिसोका कारण जनजीवन कष्टकर बनेको छ ।

तस्बिरमा हेर्नुहोस्

 


  •  
  •  
  •