मलेसियामा आप्रवासीमाथि थप कडाइ

123
  •  
  •  
  •  

malesiya

मलेसिया, २८ साउन (एजेन्सी) : मलेसियाले गैरकानुनी अवस्थामा रहेका आप्रवासीमाथि थप कडाइ गरेको छ । गैरकानुनी अवस्थमा रहेकालाई पक्राउ गर्न मलेसियाले गत जुलाई १ देखि देशव्यापी अभियान सुरु गरेको हो । आजको कान्तिपुरमा खबर छ ।

त्यसयता पाँच हजारभन्दा बढी आप्रवासी पक्राउ परिसकेका छन् । पछिल्लो समय अनीहरुमाथिको खोजी अभियानलाई थप तिव्रता दिँदै मलेसियाली प्रहरीले उनीहरु लुकेर बसेका सम्भावित ठाउँमा छापा मारी पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको छ ।

मलेसियाली अध्यागमन विभाग, प्रहरी लगायत विभिन्न ६ सरकारी निकायका अधिकारीको संयुक्र टोलीले पक्राउ अभियान जारी राखेको छ ।


  •  
  •  
  •