मलेसियाले माग्यो ३१ हजार नेपाली कामदार

155
  •  
  •  
  •  

काठमाडौं । मलेसियाले ३१ हजार नेपाली कामदार माग गरेको छ ।  क्वालालम्पुरस्थित नेपाली दूतावासमार्फत एक विज्ञप्ति जारी गर्दै ३१ हजार २ सय १ जना नेपाली कामदार माग गरेको हो ।

मलेसियाले औद्योगिक क्षेत्रका लागि १७ हजार ११६, सेक्युरिटी गार्डसहित सेवा क्षेत्रका लागि १० हजार १८३, कृषि क्षेत्रका लागि १४ सय ७५, प्लान्टेसनका लागि १३ सय ९७ र निर्माण क्षेत्रका लागि एक हजार ३० जना नेपाली कामदार माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेनुहोस् विज्ञप्ति


  •  
  •  
  •