कोरोनाले सम्झाइदियो बिर्सिएका गाउँ

  Tweet  जिन्दगी सँधै सिधा बाटो मात्र होइन रहेछ । कहिलेकाहिँ अप्ठ्यारा घुम्ती र मोडहरु पनि छिचोल्नुपर्ने रहेछ । आफ्नो हिसाबले आफूले सोचे जसरी मात्र जिवन चल्दोरहनेछ । सन्दर्भ कोरोना । मेलम्ची, यो नाम नसुन्ने सायदै कोही होला । पानीको पर्यायवाची शब्द भन्दा अत्युक्ति नहोला । कहिलेकाहिँ मेलम्ची सपना भनेर राजनीतिक गफको विषय सुनेको थिएँ । … Continue reading कोरोनाले सम्झाइदियो बिर्सिएका गाउँ