नेपालमा मंकीपक्सको पुष्टि भएकाे छैनः मन्त्रालय

  Tweet  काठमाडौं । नेपालमा मंकीपक्सको पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंकीपक्स जस्तै लक्षण भएका २६ वर्षिय पुरुषमा गरिएको परीक्षण मंकीपक्स नभेटिएको मन्त्रालयले बताएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा गरिएको परीक्षणमा ती पुरुषमा कुष्टरोग पुष्टि भएको छ । विश्वका २९ देशहरुमा मंकीपक्स देखिएपनि नेपालमा भने हालसम्म पुष्टि भएको … Continue reading नेपालमा मंकीपक्सको पुष्टि भएकाे छैनः मन्त्रालय