नेपालमा मंकीपक्सको पुष्टि भएकाे छैनः मन्त्रालय

42
  •  
  •  
  •  

काठमाडौं । नेपालमा मंकीपक्सको पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंकीपक्स जस्तै लक्षण भएका २६ वर्षिय पुरुषमा गरिएको परीक्षण मंकीपक्स नभेटिएको मन्त्रालयले बताएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा गरिएको परीक्षणमा ती पुरुषमा कुष्टरोग पुष्टि भएको छ । विश्वका २९ देशहरुमा मंकीपक्स देखिएपनि नेपालमा भने हालसम्म पुष्टि भएको छैन ।

 


  •  
  •  
  •