अवरुद्ध मैलुङ–स्याफ्रु सडक खण्ड मर्मत कार्य शुरु

  Tweet रसुवा । शनिबारदेखि अवरुद्ध मैलुङ–स्याफ्रु सडक खण्ड सोमबारदेखि मर्मत कार्य शुरु गरिदैँछ ।  वर्षाका कारण आएको बाढीले सडक खण्डको ठुलोखोला क्षेत्रमा क्षति गरेपछि सडक अवरुद्ध भएको हो । बाढीले क्षति गरेको क्षेत्रमा सोमबारदेखि मर्मतको काम शुरु गरिने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । बुधबारसम्ममा बिग्रिएको सडक मर्मत भइसक्ने छ । सडक मर्मत नसकिँदासम्म … Continue reading अवरुद्ध मैलुङ–स्याफ्रु सडक खण्ड मर्मत कार्य शुरु