न्यू जेनेरेशनको स्कार्पियो बजारमा

95
  •  
  •  
  •  

काठमाडौं ३ कात्तिक (ओएनएस) : महिन्द्राले आधुनिक प्रविधिमा आधारित स्कार्पियो गाडीको विक्री सुरु गरेको छ ।  महिन्द्र एण्ड महिन्द्रा लिमिटेडले सोमवारदेखि ‘न्यू जेनेरेशन’को स्कार्पियोको विक्री सुरु गरेको हो ।

यो गाडीको मूल्य ३५ लाख ७५ देखि ५१ लाख ५१ हजार हजार पर्ने बताइएको छ । यो गाडीको भित्री र बाहिरी सवावट आकर्षक भएको कम्पनीले जानकारी दिएको छ ।

स्कार्पियो एसटू, एसफो र एस टेन गरी तीन मोडलमा उपलब्ध छ । जसमध्ये एस टू सवैभन्दा सस्तो मोडल हो । एसयुभी सेगमेन्टको यो गाडी नेपालमा सिल्भर, हृवाईट, रेड र ब्लू गरी पाँच रङमा उपलब्ध छन् ।

स्कारपियोले नेपाली उपभोक्ताको मन जित्नेअग्नी इन्कर्पोरेटेडका म्यानेजिङ डाइरेक्टर क्याविनेट श्रेष्ठको विश्वास छ ।


  •  
  •  
  •