झण्डै तीन महिनाको अवधिमा ६८० महिला तथा बालबालिका हिंसाको सिकार

  Tweet  काठमाडौं । झण्डै तीन महिनाको अवधिमा देशका ६३ जिल्लामा ६८० महिला तथा बालबालिका हिंसाको सिकार भएका छन् । महिला पुनस्र्थापना केन्द्र (ओरेकं) ले निषेधाज्ञाको अवधिमा महिलामाथि भएको हिंसाका घटनाहरूको तथ्यांक सार्वजनिक गर्दै सो जानकारी गराएको हो । निषेधाज्ञा सुरु भएको वैशाख १६ देखि असार ३१ गतेसम्म ६३ जिल्लाहरूबाट ६८० जना महिला तथा बालबालिका हिंसाको … Continue reading झण्डै तीन महिनाको अवधिमा ६८० महिला तथा बालबालिका हिंसाको सिकार