महिलाः देवी पनि बोक्सी पनि !

  Tweet हिन्दु धर्मावलम्बीहरुको महान् चाड विजयादशमी अर्थात् नवरात्री शुरु भइसकेको छ । स्त्री शक्तिको पूजा आराधना गरी मनाइने नवरात्री असत्यविरुद्ध सत्यको जित भएको उपलक्ष्यमा मनाइन्छ । अन्यायविरुद्ध लडेर विजय प्राप्त गरेका नौ देवीहरुको सम्मानस्वरुप स्तूति गाएर मनाइने नवरात्री महिलाको विरताको प्रतिक मानिन्छ । तर विडम्वना स्त्री अर्थात महिलालाई देवी मान्ने समाजका केही धामी झाँक्रीहरुले तीनै शक्ति … Continue reading महिलाः देवी पनि बोक्सी पनि !