महंगियो नेपालीको भान्छा, मूल्यबृद्धि ८.२६ प्रतिशत

  Tweet  काठमाडौं । आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ४.३५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.११ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.१८ प्रतिशत रहेको छ । २०७८ साउन महिनाको तुलनामा २०७९ … Continue reading महंगियो नेपालीको भान्छा, मूल्यबृद्धि ८.२६ प्रतिशत