काठमाडौ, १ माघ (ओएनएस) : थारु समुदायले आफ्नो महान चाड माघी पर्व विशेष हर्षोल्लासपूर्वक मनाए । पर्वका अवसरमा थारुसम्वद्ध विभिन्न संघसंस्थाले काठमाडौंको टुडिखेलमा माघी मेलाको आयोजना गरेका थिए । यस्तै मगर समुदायले पनि खुल्लामञ्चमा माघे संक्रान्तिको अवसरमा परम्परागत भेषभूषासहित सांस्कृतिका कार्यक्रम गरे । हेरौ तस्विरमा माघी र माघे संक्रान्ति :-
माघी मस्ती (फोटोफिचर)
857