माघी मस्ती (फोटोफिचर)

225
  •  
  •  
  •  

काठमाडौ, १ माघ (ओएनएस) : थारु समुदायले आफ्नो महान चाड माघी पर्व विशेष हर्षोल्लासपूर्वक मनाए । पर्वका अवसरमा थारुसम्वद्ध विभिन्न संघसंस्थाले काठमाडौंको टुडिखेलमा माघी मेलाको आयोजना गरेका थिए । यस्तै मगर समुदायले पनि खुल्लामञ्चमा माघे संक्रान्तिको अवसरमा परम्परागत भेषभूषासहित सांस्कृतिका कार्यक्रम गरे । हेरौ तस्विरमा माघी र माघे संक्रान्ति :-

Maghi masti (1) Maghi masti (2) Maghi masti (3) Maghi masti (4) Maghi masti (5) Maghi masti (6) Maghi masti (7)Maghi masti (9) Maghi masti (10) Maghi masti (11) Maghi masti (12) Maghi masti (13) Maghi masti (14) Maghi masti


  •  
  •  
  •