नेपालमा मगर समुदायको जनसंख्या कूल जनसंख्याको ७ दशमलब १४ प्रतिशत छ । अन्य जात जाती मध्ये मगर समुदायको जनसंख्या बढी छ । मगर समुदमयहरुको साँस्कतिक भूमि पर्वको अवसर पारेर राजधानीको खुलामञ्च विशेष कार्यक्रम आयोजना भयो । विभिन्न वाजागाजा र साँस्कृतिक झाँकी सहित तीन दिनसम्म यो पर्व चल्दैछ ।