मेड इन पाकिस्तान मेलामा उत्साहजनक सहभागिता

79
  •  
  •  
  •  

काठमाडौं, ९ असोज (ओएनएस) ः काठमाडौंको वल्र्ड ट्रेड सेन्टरमा जारी मेड इन पाकिस्तान मेलामा अवलोकनकर्ताको उत्साहजनक उपस्थिती रहेको छ ।

मेलामा विशेषगरी महिला तथा बालवालिकाको उपस्थिती रहेको आयोजक रावलपिण्डी चेम्वर अफ कमर्श एन्ड इन्डष्ट्रिज पाकिस्तानले जानकारी दिएको छ ।

pakमेलामा छालाका ज्याकेट, स्वेटर, कुर्था सरवाल ,जुत्ता चप्पल तथा स्टोनका सामग्रीहरु राखिएका छन् । त्यस्तै फर्निचर तथा फर्निसिङका सामग्री मेलाको अर्को आकर्षण हो ।

मंगलवारदेखि सुरु भएको मेला सोमवारसम्म चल्ले आयोजकले जानकारी दिएको छ ।

pak mela

मेलाको वाणिज्य तथा आपूर्ती मन्त्री सुनिलबहादुर थापाले उद्दघाटन गरेका थिए ।


  •  
  •  
  •