ओली कुर्सी छोड्न परे कुर्सी नै भाँचिदिने मान्यताका मान्छे हुन्: नेपाल

  Tweet  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको नेकपालाई सडकछापको दर्जा दिएका छन् । काठमाडौंको पार्टी जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘ओलीले केन्द्रीय कमिटीमा सदस्य बनाउन डमरु बजाउनुभएको छ । सदस्यलाई बढाएर १५ सय पुर्‍याउनुभएको छ । सुन्दैछु, २५०० पुर्‍याउँदै हुनुहुन्छ । त्यतिले पनि पुगेन … Continue reading ओली कुर्सी छोड्न परे कुर्सी नै भाँचिदिने मान्यताका मान्छे हुन्: नेपाल