ओलीलाई नेपालको आग्रह, ‘बिराएको बाटोबाट फर्कनुस्’

  Tweet  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिराएको बाटोबाट फर्कन आग्रह गरेका छन् । पार्टीका प्रचण्ड–नेपाल समूहको पोखरामा आयोजित वृहद कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै नेपालले ओलीलाई सच्चिन आग्रह गरे उनले भने, ‘केपी ओलीजीले बाटो बिराउनुभएको छ । बिराएको बाटोबाट फर्कनुस् । समय यही हो । … Continue reading ओलीलाई नेपालको आग्रह, ‘बिराएको बाटोबाट फर्कनुस्’