माधव नेपाल दिल्ली प्रस्थान

830
  •  
  •  
  •  

काठमाडौं, १ साउन (ओएनएस) नेकपा एमालेको अध्यक्षमा पराजित भएको भोलीपल्ट पूर्ब प्रधानमन्त्री माधव कुमार नेपाल भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । नेपालको भारत भ्रमण राजनीतिक भन्दापनि पारिवारिक भएको नेपालका सहयोगहीहरुले बताएका छन् । नेता नेपालका प्रेस सहयोगी विष्णु रिजालका अनुसार नेपालकी कान्घी बहिनी बशुधा पोखरेलकोे स्तन क्यान्सरको उपचारमा सहयोग गर्न नेपाल दिल्ली गएका हुन् ।
स्रोतका अनुसार दिल्लीमा रहँदा नेपालले भारतीय उच्च पदाधिकारीसँग भेटघाट गर्नेछन् ।


  •  
  •  
  •