माधव नेपाल पक्षका १७ प्रदेश सदस्यलाई २४ घण्टे स्पष्टीकरण

  Tweet  काठमाडौं । केपी ओली पक्षीय नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले झलनाथ खनाल – माधव नेपाल समूहका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै स्पष्टीकरण सोधेको हाे । पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएको भन्दै एमाले प्रदेश कमिटीले १७ जनालाई २४ घण्टे स्पष्टीकरण पत्र … Continue reading माधव नेपाल पक्षका १७ प्रदेश सदस्यलाई २४ घण्टे स्पष्टीकरण