निगममा व्यापक सुधार : अध्यक्ष खरेल

  Tweet काठमाडौं । नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेलले नियमले सेवामा सुधार र खर्चमा कटौती भएको दाबी गरेका छन् । कार्यकाल सम्हालेको १ वर्ष पुगेको अवसरमा पत्रकार सम्मेलन गरेर अध्यक्ष खरेलले निगममा पछिल्लो एक वर्षमा व्यापक सुधार आएको बताए । निगमले अहिले प्रविधिको उच्चतम प्रयोग गरेर खर्च व्यापक बढाएको उनको दाबी छ । नेपाल एअरलाइन्स … Continue reading निगममा व्यापक सुधार : अध्यक्ष खरेल