यस वर्षको मदन पुरस्कार ‘रणहार’लाई

379
  •  
  •  
  •  

काठमाडौं । यस वर्षको मदन पुरस्कार योगेशराजको उपन्यास ‘रणहार’लाई दिइने भएको छ ।

मदन पुरस्कार गुठीको आइतबारको साधारणसभाले यस्तो निर्णय गरेको हो । त्यस्तै, कवि वैरागी काइँलालाई यस वर्षको जगदम्बाश्री पुरस्कार प्रदान गरिने भएको छ ।


  •  
  •  
  •