माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता शनिबारबाट

  Tweet काठमाडौं । माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिता यहि फागुन २ गते देखि ७ गतेसम्म त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा हुँदैछ ।   उक्त प्रतियोगितामा विभिन्न २३ टोलीले सहभागिता जनाउनेछन् । माछापुच्छ्रे बैंक र एसएस इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा आयोजित पत्रकार सम्मेलनमा माछापुच्छ्रे् बैंक कर्पोरेट सुपर सिक्स … Continue reading माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता शनिबारबाट