‘लुट्न सके लुट’को समर्थनमा प्रदर्शन(फोटो फिचर)

कम्युनिष्ट सरकार कि, पञ्चायत रिटनर्स ?
69
  •  
  •  
  •  

काठमाडौं ५ फागुन(ओएनएस) :  विवादमा तानिएको पशुपति शर्माको पछिल्लो गीत ‘लुट्न सके लुट’को समर्थनमा काठमाडौंकोे माइतीघरमा आइतबार प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीले पशुपति शर्माको समर्थन र सरकारको विरुद्धमा नारा लगाउनुका साथै युट्युबबाट हटाइएको उक्त गीत बजाएर विरोध गरेका थिए ।

उनीहरुले कम्युनिष्ट सरकार कि, पञ्चायत रिटनर्स लेखिएको प्लेकार्ड सहित विरोध गरेका थिए ।

तस्बिरमा हेर्नुहोस्


  •  
  •  
  •