लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार

  Tweet  काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद विस्तार गरेका हुन् । मन्त्रिपरिषद विस्तार लगत्तै मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्रीको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ खुवाएका हुन् । नवनियुक्त मन्त्रीहरुमा ऊर्जा, जलस्रोत तथा सिँचाइमा वीरबहादुर राना, बाँकेका सुरेन्द्र हमाल वन … Continue reading लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार