लुक्ला विमान दुर्घटना : छानबिन गर्न समिति गठन

  Tweet काठमाडौं, २ वैशाख(ओएनएस) : सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरेको हो । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार समितिमा नेपाल वायुसेवा निगमका … Continue reading लुक्ला विमान दुर्घटना : छानबिन गर्न समिति गठन