आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस

125
  •  
  •  
  •  

काठमाडौं २ फागुन (ओएनएस) :  आज फेबु्रअरी १४, पे्रम÷प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे । मायापे्रम साटासाट गर्दै विश्वभर आज भ्यालेन्टाइन डे मनाउने गरिन्छ । नेपालमा पनि विशेष गरी युवाहरुले आफ्ना पे्रमीपे्रमिकालाई विभिन्न उपहार दिएर मनाउने गर्दछन् ।

आज विभिन्न पार्क तथा सार्वजनिक स्थलहरुमा युवायुवतीको भीड लाग्ने गरेको छ । ईसापूर्व करिब ३ सय ५० तिर इटालीका तत्कालीन शासक क्लाउडियसको तानाशाही प्रवृत्तिको विरोधमा उत्रिएका सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।


  •  
  •  
  •