अर्चना डेलाला, नायिका/मोडल

316
  •  
  •  
  •  

–    त्यो प्रेम सफल हुन्छ, जसमा एकअर्कासँग कुनै एक्सपेक्टेसन हुँदैन । 

–    उसलाई देख्दा सबै दुःख बिर्सन थालिन्छ, अनि उसको खुसीका लागि  आफ्नो कामको पनि हेक्का रहँदैन । 

–    प्रेम साँच्चै अन्धो हुन्छ । कतिबेला मायामा डुबिन्छ थाहा हुँदैन । 

–    एउटा महत्वपूर्ण कुरा प्रेम खतरनाक पनि हुन्छ किनभने यसले कसैलाई जीवन दिनसक्छ भने यसको प्रभावमा परेर कसैको जीवन बर्बाद पनि हुनसक्छ । 

–    ब्रेकअपपछि पनि उसलाई बिर्सन सकिएन, हरेक घटनामा उसको सम्झना आइरह्यो भने बुझ्नुपर्छ ब्रेकअपपछि पनि म उसको प्रेममा पागल छु । कान्तिपुर शुक्रबारबाट


  •  
  •  
  •  

Comments are closed.