काठमाडौं, ७ माघ (ओएनएस) : तामाङ समुदायले बुधबार आफ्नो सांस्कृतिक पर्व सोनाम ल्होसार धुमधामका साथ मनाए । राजधानीमा रहेका तामाङहरुले टुडिखेलमा जम्मा भएर विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै खुसि साटासाट गरेका थिए । हेरौ तस्विरमा टुडिखेलको सोनाम ल्होसार :-