लोकसेवाद्वारा साढे ४ सय बढी पदमा आवेदन माग

  Tweet  काठमाडौं । लोक सेवा आयोगले राजपत्रअनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवा चौथो तहमा साढे ४ सय बढी पदमा आवेदन खुला गरेको छ। आयोगका अनुसार खुला तथा समावेशी पदमा प्रयोगात्मक लिखित परीक्षाका लागि आवेदन खुला गरिएको हो। आयोगले आफ्ना विभिन्न कार्यालयमातहतका जिल्लामा चाहिने कर्मचारीहरूका लागि आवेदन मागेको हो। योग्यता पुगेका उम्मेदवारले आयोगका कार्यालयहरू धनकुटा, … Continue reading लोकसेवाद्वारा साढे ४ सय बढी पदमा आवेदन माग