लोकसेवाले आठ सय ४३ नासु पदमा आवेदन माग्यो(सूचीसहित)

  Tweet  काठमाडौं । लोक सेवा आयोगले नायब सुब्बा पदमा आठ सय ४३ जनाका लागि विज्ञापन खुलाएको छ । आयोगले सातवटै प्रदेशमा गरी आठ सय ४३ जनाको लागि आवेदन मागेर विज्ञापन प्रकाशन गरेको हो । माग गरिएका पदहरुमध्ये खुल्लाबाट चार सय ११ तथा ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट चार सय ३२ जनाको पदपूर्ति गर्ने आयोगले जनाएको … Continue reading लोकसेवाले आठ सय ४३ नासु पदमा आवेदन माग्यो(सूचीसहित)