लोकसेवा आयोगको परीक्षा स्थगित

  Tweet काठमाडौं । लोक सेवा आयोगले कार्तिक १६ गतेदेखि सञ्चालन हुने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण देखाउँदै आयोगले अर्को सूचना प्रकाशन नभएसम्मको लागि परीक्षा कार्यक्रम स्थगित गरेको जनाएको छ । आयोगले आज सूचना जारी गरी परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन एवं परीक्षा व्यवस्थापन गर्न समस्या उत्पन्न भएकोले पूर्व … Continue reading लोकसेवा आयोगको परीक्षा स्थगित