प्रदेश लोकसेवाका अध्यक्षद्वारा सपथ ग्रहण

  Tweet रुपन्देही । प्रदेश ५ को लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष प्राध्यापक डिलाराम भट्टराईले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाको कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधिश रमेश पोखरेलले भट्टराईलाई सपथ गराएका हुन् । सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख झा, मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सभाका सभामुख पुर्ण … Continue reading प्रदेश लोकसेवाका अध्यक्षद्वारा सपथ ग्रहण