मंगलबारदेखि नेपाल पूर्ण रुपमा ‘लकडाउन’, एकसाता घर बाहिर निस्कन नपाइने

  Tweet काठमाडौं । सरकारले मंगलबारदेखि सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार … Continue reading मंगलबारदेखि नेपाल पूर्ण रुपमा ‘लकडाउन’, एकसाता घर बाहिर निस्कन नपाइने