निषेधाज्ञा खुकुलो, के गर्न पाइने, के गर्न नपाइने ?

251
  •  
  •  
  •  

काठमाडाैं । काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाइएको छ । थप एकसाता निषेधाज्ञा लम्ब्याइएको छ भने थपिएको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म रहने भएको छ ।

अब किराना र पुस्तक पसलहरु बिहान ११ बजेसम्म खोल्न पाइने छ । होटल तथा रेस्टुरेन्ट अहिलेसम्म पूर्ण प्रतिवन्धित रहेको अबदेखि टेक अवे र होम डेलिभरी सेवा दिन अनुमति दिइएको छ । बिहान सातबजेदेखि होटल-रेस्टुरेन्टले टेक अवे र होम डेलिभरी सेवा दिन सक्नेछन् ।

के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?


  •  
  •  
  •