थप सात जिल्लासहित ४५ जिल्लामा निषेधाज्ञा(सूचीसहित)

  Tweet  काठमाडौं । आजदेखि थप सात जिल्लामा निषेधाज्ञा शुरु भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आजदेखि नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा सुरु भएको गृह मन्त्रालयले जनाएको छ । यी जिल्लाहरुमा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ । अहिलेसम्म ४५ वटा जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ । … Continue reading थप सात जिल्लासहित ४५ जिल्लामा निषेधाज्ञा(सूचीसहित)