लकडाउन जेठ २० सम्म लम्बिने संकेत

274
  •  
  •  
  •  

कोरोना भाइरस संक्रमण रोकथामका लागि भन्दै ११ चैतदेखि लागू भएको लकडाउन फेरि लम्बिने भएको छ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकले २० जेठसम्म लकडाउन लम्ब्याउन सरकारलाई सिफारिस गरेको हो। नेपालमा कोरोनाका कारण २ जनाको ज्यान गइसकेको र संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेका बेला समितिले यस्तो सिफारिस गरेको हो।

अब लकडाउनबारे मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ।

यसअघि लकडाउन सोमबार राति १२ बजेसम्मका लागि घोषणा गरिएको थियो


  •  
  •  
  •