अति प्रभावित ४२ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा (सूचीसहित)

  Tweet  काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अति प्रभावित ४२ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ । तीमध्ये ३१ जिल्लामा पूर्ण तथा ११ जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा लगाइएको हो । काठमाडौं उपत्यकामा गएको १६ गतेदेखि निषेधाज्ञा छ भने अरु २८ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको छ । गृह … Continue reading अति प्रभावित ४२ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा (सूचीसहित)