कामै नगरी सकियो जनप्रतिनिधिको आधा वर्ष

157
  •  
  •  
  •  

काठमाडौँ, ५ पुस- लामो समयदेखि जनप्रतिनिधिविहीन रहेका स्थानीय तहले ६ महिनाअघि नेतृत्व पाए । यसअघि कर्मचारीका भरमा मात्र चलेकाले विकासका काम हुन नसकेको गुनासो व्यापक थियो।

तर, प्रतिनिधि आउँदा पनि सर्वसाधारणलाई प्रत्यक्ष राहत पुग्ने खालका काम भएको देखिँदैन । कतिपय स्थानमा दलबीच विवादका कारण नियमित कामै अघि बढ्न सकेको छैन ।

विवाद र प्रतिनिधिबीच बेमेलले गाउँ/नगरपरिषद्समेत हुन सकेको छैन, कान्तिपुरमा खबर छ ।


  •  
  •  
  •