भोलीदेखि लोडसेडिङ बढ्ने (तालिका सहित)

351
  •  
  •  
  •  

 काठमाडौं, २० भदौ (ओएनएस) : नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि लोडसेडिङ बढाएको छ । यसअघि हप्तामा ५२ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब ५७ घण्टा हुने प्राधिकरणले जनाएको छ ।

सूर्यास्तको समय परिवर्तन, प्रणालीमा लोड अत्यधिक वृद्धि तथा पहिरोबाट क्षति भएको विद्युत गृह समेत चल्न नसकेकाले लोडसेडिङ तालिकामा हेरफेर गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका यस्तो छ :

aaaaaaa


  •  
  •  
  •