फेरी बढ्यो लोडसेडिङ

59
  •  
  •  
  •  

काठमाडौं ,२१ भदौ (ओएनएस) ःशनिवारदेखि लोड सेडिङ बढेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार अव सातामा ५७ घण्टा हुने भएको  छ ।

पहिरोबाट क्षति भएका आयोजनाहरु हालसम्म सञ्चालनमा आउन नसकेकोले लोड सेडिङ बढेको प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै सूर्यास्तको समय परिवर्तन ले पनि विद्युत कम उत्पादन हुँदा लोडसेडिङ बढेको प्राधिकरणले जानकारी बताएको छ ।

यसअघि हप्तामा ५७ घण्टा लोडसेडिङ हुन्थ्यो  ।


  •  
  •  
  •