आजदेखी लोडसेडिङ घट्यो, सातामा ५५ घण्टा…(तालिकासहित)

154
  •  
  •  
  •  

काठमाडौ, ४ बैशाख (ओएनएस) : नेपाल विद्युत प्राधिकरणले आज शुक्रबारदेखी लोडसडिङ घटाएको छ । प्राधिकरणले तालिकामा केही हेरफेर गर्दै नयाँ तालिका सार्वजनिक गरेको छ ।

नयाँ तालिका अनुसार अब सातामा ५५ घण्टा लोडसेडिङ हुनेछ । अब ६ दिन ८ घण्टा र १ दिन ७ घण्टा लोडसेडिङ हुनेछ ।

औद्योगिक क्षेत्रमा भने पहिलेकै तालिका लागु हुने प्राधिकरणले जनाएको छ ।

कुलेखानीमा पानीको सञ्चिती कायम रहेकाले लोडसेडिङको समय घटाइएको प्राधिकरणले जनाएको छ ।


  •  
  •  
  •