आजदेखि लोडसेडिङ फेरि बढ्यो (तालिकाससहित)

150
  •  
  •  
  •  

काठमाडौं १८ माघ ( ओएनएस) :
आजदेखि लोडसेडिङ बढेको छ । नेपाल विद्युत प्राधिकरणलेसार्वजनिक गरेको नयाँ तालिका अनुसार अब हप्ताको ९१ घण्टा लोडसेडिङ हुनेछ । यसअघि हप्ताको ८६ घन्टा लोडसेडिङ हुँदै आएको थियो ।

तर प्राधिकरणले घोषित समयभन्दा पनि दैनिक एक–ढेड घन्टा बढी लोडसेडिङ गर्दै आएको थियो । प्राधिकरणले निकालेको नयाँ तालिका अनुसार अब हरेक दिन १३ घण्टा बत्ती आउने छैन । नदीमा पानीको सतह घटेकाले विद्युत उत्पादन बढ्न नसकेको तथा विद्युतको माग बढेकाले लोडसेडिङको समय बढाउनुपरेको प्राधिकरणले जनाएको छ ।

g]kfn ljB't k|flws/0f


  •  
  •  
  •