लाइसेन्सको नयाँ आवेदन यहि साता खुल्ने

97
  •  
  •  
  •  


काठमाडौं । यही साता स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुल्ने भएको छ । झन्डै छ महिनापछि नयाँ आवेदन खुल्न लागेको हो ।
दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द भएको थियो । यही साताको शुक्रबारसम्म नयाँ आवदेन खुला गरिन लागेको यातायात व्यवस्था विभागले जनाएको छ ।


  •  
  •  
  •