लाइसेन्स आवेदन तत्काल नखुल्ने

  Tweet  काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले  निषेधाज्ञा खुलेपनि तत्काल सवारी अनुमति पत्र(लाइसेन्स) आवेदन नखुल्ने जनाएकाे छ । कोरोनाको पहिलो लहर भन्दा दोस्रो लहर घातक र शक्तिशाली रहेको भन्दै संक्रमणको जोखिम उच्च रहेकाले जतिनै चाप भएपनि खोल्न नहुने निष्कर्ष निकालेको हो । सरकारले आगामी असार दोस्रो साताबाट उपत्यकामा ५० दिनदेखि … Continue reading लाइसेन्स आवेदन तत्काल नखुल्ने