लिवर्टी इनर्जीको आइपीओ नेप्सेमा सूचीकृत

87
  •  
  •  
  •  

काठमाडौं । लिवर्टी इनर्जीको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत भएसँगै आइतबाट यसको सेयर कारोबार खुला हुनेछ ।

नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार यसको पहिलो कारोबार न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँभित्र रहेर हुनेछ ।

यसको एलइसी संकेतबाट कारोबार हुनेछ । लिवर्टीको १ करोड ५० लाख कित्ता सेयर सूचीकरण गरिएको हो ।


  •  
  •  
  •