कैलाली क्षेत्र नं ४ बाट १० हजार मतान्तरले लेखराज भट्ट विजयी

307
  •  
  •  
  •  

कैलाली,२५ मंसिर (ओएनएस) :  कैलाली क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यमा माओवादिका उम्मेदवार लेखराज भट्ट १० हजार बढि मतान्तरले विजयी बनेका छन् । भट्टले नेपाली कांग्रेसका उम्मेदवार सुनिल भण्डारीलाई पराजित गरेका छन् ।
भट्टले ३१ हजार ३ सय ५९ मत ल्याएर विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी भण्डारीले २० हजार ९ सय ६० मत प्राप्त गरे ।


  •  
  •  
  •