लक्ष्मी बैंकको नयाँ शाखा विस्तार

537
  •  
  •  
  •  

काठमाडौं, १२ चैत(ओएनएस) : लक्ष्मी बैंकले काठमाडौंको बौद्ध र ललितपुरको ईमाडोलमा १०० औँ र १०१ औँ शाखा सञ्चालनमा ल्याएकोे छ ।

यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा १ सय १ शाखा, ५ हस्पिटल सेवा काउन्टर, १ सय १७ एटिएम, २५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।


  •  
  •  
  •