काठमाडौं उपत्यकाका यी ठाउँमा बत्ती जाने

  Tweet  काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा आज बत्ती जाने भएको छ । लगनखेल वितरण केन्द्रको रेडियो नेपाल फिडरअन्तर्गत पर्ने सातदोबाटो, रेडियो नेपाल, कृषि अनुसन्धान, इसिमोड, खुमलटार, प्रचण्ड निवास, धापाखेल, भेल्पा, जेम्स, कान्तिपुर इन्जिनियरिङ, नागदहलगायत क्षेत्रमा तीन घण्टा बत्ती जाने भएको छ । रेडियो नेपाल फिडरलाई सटडाउन गरेर मर्मतको काम गर्नुपर्ने भएकाले बिहान … Continue reading काठमाडौं उपत्यकाका यी ठाउँमा बत्ती जाने