सञ्चारमाध्यम र पत्रकारलाई सेनीटाइजर वितरण

  Tweet लमजुङ । नेपाल पत्रकार महासंघ लमजुङले जिल्लाका सञ्चारसंस्था र क्रियाशिल पत्रकारहरुलाई सेनीटाइजर वितरण गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै स्वास्थ्य तथा सरसफाईका लागि सेनीटाइजर वितरण गरेको हो । शाखाले मस्र्याङ्दी गाउँपालिकाको सहयोगमा जिल्लामा सञ्चालित रेडियो, टेलिभिजन पत्रिका र राष्ट्रिय संचार संस्थामा आवद्ध पत्रकारलाई सेनीटाइजर वितरण गरेको हो । नियमित समाचार संकलन गर्दा … Continue reading सञ्चारमाध्यम र पत्रकारलाई सेनीटाइजर वितरण